Recent Updates
Email : gunaso.vsdrl@gmail.com
Contact : 
भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला (भे.गु. तथा औ.नि.प्र.), बुढानीलकण्ठ, काठमाण्डौको वेब साइटमा यहाँहरुलाई हार्दिक स्वागत छ । नेपाल सरकारको शासकीय सुधार कार्यक्रम अन्तरगत सरकारले दातृसंस्था, एसियाली विकास बैङ्कसंग जाहेर गरेको प्रतिबद्धता अनुसार मौजुदा संगठन संरचनालाई परिमार्जन गर्ने सम्बन्धमा नेपाल सरकार (म.प.) को मिति २०६०।८।४ को निर्णयबाट संरचनामा परिवर्तन गर्ने भन्ने उल्लेख भएको हुदा सोही शिलशिलामा सामान्य प्रशासन मंत्रालयबाट मिति २०६०।१२।२३ मा संगठन संरचना र दरबन्दी स्विकृत भई यो कार्या... Read More