नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय

पशु सेवा विभाग

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला

बुढानीलकण्ठ,काठमाण्डौ

Nepal Flag
२०८३ जेठ २२ गते
Dr. Sujan Rana

डा. सुजन राना

प्रमुख पशु चिकित्सक

Dr. Neera Ramadan

डा. नीरा रामदाम

वरिष्ठ पशु चिकित्सक

सुचना अधिकारी

कार्यालयको केही गुनासो भएमा ईमेलमा पठाउनुहोला

ईमेल : gunaso.vsdrl@gmail.com

सम्पर्क : Contact Number

परिचय

भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशाला (भे.गु. तथा औ.नि.प्र.), बुढानीलकण्ठ, काठमाण्डौको वेब साइटमा यहाँहरुलाई हार्दिक स्वागत छ । नेपाल सरकारको शासकीय सुधार कार्यक्रम अन्तरगत सरकारले दातृसंस्था, एसियाली विकास बैङ्कसंग जाहेर गरेको प्रतिबद्धता अनुसार मौजुदा संगठन संरचनालाई परिमार्जन गर्ने सम्बन्धमा नेपाल सरकार (म.प.) को मिति २०६०।८।४ को निर्णयबाट संरचनामा परिवर्तन गर्ने भन्ने उल्लेख भएको हुदा सोही शिलशिलामा सामान्य प्रशासन मंत्रालयबाट मिति २०६०।१२।२३ मा संगठन संरचना र दरबन्दी स्विकृत भई यो कार्यालय स्थापना तथा संचालन भएको हो । यस कार्यालयको दीर्घकालीन प्रमुख उद्देश्य नेपाल विश्व व्यापार संगठनको सदस्य भै सकेको हुदा सदस्यता पश्चातAgreement on sanitary and Phytosanitary  measuresको प्रावधान अनुसार सेवा तथा उत्पादनको स्तर Office International Des Epizootes(OIE) जस्ता अन्तरराष्ट्रिय संघ संस्थाहरु द्धारा निर्धारीत मापदण्ड अनुरुप बनाउनु हो ।

यसका अतिरिक्त यस कार्यालयले पशु चिकित्सासंग सम्बन्धित सबै किसिमका भेटेरिनरी औषधी, जैविक पदार्थ, एन्टीजन, सिरम, डाएग्नोष्टिक, खाद्य योगशिल वा वृद्धिवर्दक पदार्थ आदिको गुणस्तर परीक... थप पढ्नुहोस्